एमाओवादीलाई संविधान निर्माणमा जिम्मेवारहुन महासचिव पोखरेल

पे्रस चौतारी मोरङ्गले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव ईश्वरपोखरेलले नेकपा माओवादीलाई संविधान निर्माणमा अग्रसर हुन्ृपर्ने बताएका छन् । पोखरेलले नेकपा माओवादी स्ृविधाको राजनिती त्यागी देश र जनताको लागि अग्रसर हुन्ृपर्ने बताएका छन् । नेता पोखरेलले सडकमा लठ्ठी र खुकुरी बोकी हिड्ने काम माओवादीले त्याग्न्ृपर्ने बताएका छन् । जातीय पहिचानको नाममा सिधा–साधा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न गराउने कार्यबाट सतर्क हुनुपर्ने उल्लेख गर्दै महासचिव पोखरेलले बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधानको पक्षमा एमाले रहेको स्पष्ट पारे।
महासचिव पोखरेलले संविधान लेख्ने काममा आफ्ृले अत्याधिक लचकता अपनाएको र सम्प्ृर्ण दलले संविधान लेख्ने काम लचकता अपनाउन्ृपर्ने धारणा व्यक्त गरे ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment