किन लेखियो सौगातको नाम गिनिजमा ?

आठ वर्षिय बालकसौगात बिष्ट विश्वकै सबैभन्दा कान्छा चलचित्र निर्देशक बन्न सफल भएका छन् । आठवर्षकै उमेरमा सौगातले नेपाली फिचर फिल्मको निर्माण गरेका हुन् । सानै उमेरमा निर्माण गरेको फिल्म लभ य्ृ बाबा त्यती हिट हुन नसकेता पनि गजित विष्टले भने योङ्ग गेस्ट फिल्म डाइरेक्टरको उपाधि पाएका छन् । सौगात विष्ट नायक गजित विष्टको छोरा हुन् ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment