टि ट्वन्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकालाई पराजित ग्यो,आज पुन नामिबियासँग भिड्ने ।

Canepalटि ट्वन्टी विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकालाई पराजित गरेको छ ।शुक्रबार राती सम्पन्न खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराई विजयी सुरुवात् गरेको हो ।आफ्नो दोस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि हुनेछ । अमेरिकालाई हराउँदै विजयी सुरुवात गरेको नेपाली टोलीको आत्विश्वास बिलियो छ ।kri
तर, ओपनिङको समस्या यथावत छ । सागर पुन व्यक्तिगत ६ रनमा आउट भएका थिए । सुवास खकुरेलको स्थानमा आएका अनिल मण्डलले भने उपकप्तान ज्ञानेन्द्र मल्लसँग ७८ रनको कीर्तिमानी साझेदारी गरे ।
नामिबिया भने आरयल्याण्डसँग पराजित भएको छ । टी–२० मा नेपाल र नामिबिया पहिलो पटक भिड्न
विभिन्न १४ राष्ट्रको सहभागिता रहेको छनौट प्रतियोगितामा शीर्ष छ भित्र पर्ने टोलीले विश्वकप खेल्ने मौका पाउनेछन् ।khel
नेपाल शीर्ष ६मा अटाउन सके सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछ ।
आज अमेरिकासँग खेलेको नेपालले अब समूह चरणको खेलमा हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment