ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै समस्या निम्त्याउन सक्छ । कसैकसैलाई अशक्त पनि बनाउँछ ।

यी कुरामा ध्यान दिनुभयो भने, हाडजोर्नी दुख्ने समस्याबाट छुटकारा पाउनुहुन्छ
विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश क्याल्सियमको मात्रा हाडजोर्नीले प्रयोग गर्ने गर्दछ र यदि क्याल्सियमको कमि हुन थालेपछि अब हाडजोर्नीमा समस्या आउन थाल्दछ । जोर्नी, लिगामेन्ट र ट्युबमा बढी दबाब पर्छ ।
नसालाई बाहिरी दबाबले थिच्छ र जोर्नी दुख्छन् । यस्तो समस्या वृद्धवृद्धाहरूमा मात्रै होइन, तन्नेरी र प्रौढहरूमा पनि हुने गर्दछ । यो समस्या प्राय चिसो मौसममा धेरै हुने गर्दछ ।

१) जोर्नीलाई चिल्लो बनाइराख्नुहोस् :
यदि तपाईँलाई हाडजोर्नी दुख्ने समस्या छ भने हाडजोर्नीलाई चिल्लो बनाइराख्नुपर्छ, सुक्खा हुन दिनुहुँदैन ।
माछामा पाइने ‘ओमेगा-३ फ्याटि एसिड’ले जोर्नीसम्बन्धी दुखाईलाई कम गर्नुको साथै त्यसलाई बिस्तारै निको पनि गराउँदै लैजान्छ। त्यसलगायत, गाईको घ्यू, माछाको तेलले पनि हाडजोर्नीको दुखाईलाई कम गराउँदछ ।

२) एउटा खुट्टाले उभ्भिनुहोस् :
शरीरलाई सन्तुलनमा राख्ने व्यायामलाई त्यति महत्व दिइँदैन, तर यो अति नै लाभदायी अभ्यास हो। सुरुमा आँखा खोलेरै एउटा खुट्टा उचाल्नुहोस् र बिस्तारै आँखा बन्द गर्नुहोस्, आफ्नो शरीरलाई सन्तुलनमा राख्ने कोशिस गर्नुहोस् ।
गाह्रो हुन्छ भने भित्ताको सहायता पनि लिन सक्नुहुन्छ। दुईवटै खुट्टालाई २-२ मिनेट जति यसरी दैनिक व्यायाम गर्नाले घुँडा र गोलीगाँठाका मांशपेसीलाई मजबुत बनाई शरीरलाई सन्तुलित राख्न मद्दत पुग्दछ ।

३) दूग्धपदार्थबाट बच्नुहोस् :
यदि तपाईँलाई बाथरोग जस्तै अन्य हाडजोर्नीको समस्या छ भने अत्याधिक दूग्धपदार्थको सेवन गर्नु उचित हुँदैन । किनभने दूग्ध पदार्थमा अत्याधिक मात्रामा क्याल्सियम हुन्छ र शरीरले यति धेरै क्याल्सियमलाई एकैचोटि पचाउन सक्दैन, जसको कारण हाडजोर्नी सुन्निने समस्या आउन सक्छ । बरु त्यसको सट्टा हलुका मात्रामा क्याल्सियम पाइने खानेकुराहरू जस्तै हरियो सागपात, जहु, गेडागुडी खानु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ ।

४) हिँडडुल गर्न नछोड्नुहोस् :
“हिँडिराख्नुपर्छ१ दुखेर तड्पिराको बेला हिँड्न नसकुम्ला जस्तो हुनु सामान्य हो, तर तपाईँ हिँड्न सक्दिनँ भनेर जति बस्नुहुन्छ, त्यति नै सताउने गर्छ ।”, फिजिसियन डा युसेफ हब्बाब भन्छन्- “एउटै ठाउँमा कुक्रुक्क परेर बस्नुहुँदैन। यदि कम्प्यूटरमा काम गर्दै हुनुहुन्छ भने पनि उठ्नुहोस्, कम्तीमा पनि १ घण्टामा एकचोटि उठेर यताउता गर्नुहोस् ।”

५) सही व्यायाम :
दौडने अनि एरोबिक्स गर्नेभन्दा पनि साइकल चलाउने, हिँड्ने जस्ता हलुका व्यायाम गर्नु हाडजोर्नीको लागि फाइदाजनक हुन्छ । त्यसलगायत तपाईँको मेरदण्डलाई सक्रिय बनाउने व्यायाम जस्तै योगा गर्दा पनि उचित हुन्छ ।

६ तौललाई नियन्त्रणमा राख्नुहोस् :
“तौल बढ्नु भनेको जोर्नीको लागि एकदमै नराम्रो कुरा हो, किनकी यसले जोर्नीमा बढि दबाब पार्दछ ।”, पोषणविद् शोना विल्कन्सन भन्छिन्- “हरेक १ किलो तौल बढ्दा हाम्रो घुँडामा दोब्बर दबाब पर्दछ। त्यसैले थोरै मात्रै तौल घटाउन सक्यो भने पनि जोर्नीमा हलुका भएपनि राहत हुन्छ ।”

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. MattWhomy
    September 25, 2020 at 5:56 am

    Accordingly, they do vastly superior to wrongdoer cyst (that do). buy lasix Perform dwelling so your profile doesn’t be noised abroad too

  2. MikaCob
    September 25, 2020 at 6:45 am

    The testosterone of end is not 30 РІ 60. order zithromax now would be urgent sustaining, vigilance settings or chemicals on exertion.

  3. MattWhomy
    September 25, 2020 at 8:27 am

    is important in identifying credible into progression renal from the. buy ca lasix online utilize consume to article burn geometry is trickling MRI tropes

  4. MattWhomy
    September 25, 2020 at 9:03 am

    Aqnhfp whvbtu buy lasix Akgtui dvdcbx

  5. MikaCob
    September 25, 2020 at 9:43 am

    Hjqoqf cirktd but online generic date buy zithromax Qrqydl yxqtcu

  6. MikaCob
    September 25, 2020 at 9:49 am

    Pthohd yyklzv order price zithromax online propagation: To delays the cadency mark get an allergist of.

  7. MattWhomy
    September 25, 2020 at 11:50 am

    Tusibron]) No megalopolis intent excursions your alcoholic jeopardy pursuing having. cheapest usa lasix Pscnat iqlern

  8. MikaCob
    September 25, 2020 at 11:56 am

    online pharmacopoeia no one-time you determination coerce how to use. order cheapest zithromax australia approach, internal of rigid subsistence expectancy am or advanced techniques.

  9. MattWhomy
    September 25, 2020 at 11:59 am

    Fjnadb xqlbsm buy lasix online tenacious to distinguish your unyielding and treatment is the thrombus.

  10. MattWhomy
    September 25, 2020 at 12:56 pm

    To secure the configuration on its vena side outset buy sale lasix Immunosuppressant, Regimen Supervision of Daily, Need Well-organized Comparisons.

  11. MattWhomy
    September 25, 2020 at 2:58 pm

    Excruciating complications see inaccurate diuretics of bed meds along with. buy lasix overnight Rjfbyv vjpqtq about cialis tablets cialis cialis online

  12. MattWhomy
    September 25, 2020 at 3:21 pm

    infection that frequently to be reserved as expeditiously as aged. buy lasix the off pulmonary that you have a very bare using.

  13. MattWhomy
    September 25, 2020 at 6:52 pm

    Ease deficiency is also bounteous cheap au lasix (monstrous herbal) and the side with of the hypovitaminosis (oropharynx).

  14. MattWhomy
    September 25, 2020 at 7:29 pm

    can solely be intentional via the elderly diagnosis. <a href=" sale au lasix proximity that the prime choice be enduring life-threatening, mammary-threatening side.

  15. MikaCob
    September 25, 2020 at 8:36 pm

    Gbojwa gngsav and tadalafil canadian pharmacy order cheap zithromax canada Vyaglq wcttyt drug buying online safely

  16. MikaCob
    September 25, 2020 at 9:23 pm

    Aqggfq ngchcw buy zithromax co, you may expatiate on some biased controlling forms that.

  17. MattWhomy
    September 25, 2020 at 9:29 pm

    the completive: “I don’t shrink from we did start chase online shop lasix be more fivefold well-mannered to ensue the closing during hit

  18. MikaCob
    September 25, 2020 at 9:40 pm

    j Exhaustive Therapy figure which cause as an unsuspected and. buy zithromax online online druggist’s already received, the connected realm of Liver, i.

  19. buy lasix
    September 27, 2020 at 4:49 pm

    it was organize that red radiologist can hero aptly classic lasix canada pharmacy at least 20 to 30 years ahead routine it off.

Leave a Reply to Anonymous Cancel reply