गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ ।

विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. BellaRiva Skin Care
    April 11, 2020 at 8:00 am

    Appreciating the commitment you put into your
    blog and detailed information you present. It’s awesome to come
    across a blog every once in a while that isn’t the same out
    of date rehashed material. Wonderful read! I’ve saved
    your site and I’m including your RSS feeds
    to my Google account.

  2. Drug Rehab
    April 15, 2020 at 7:29 am

    Hi!
    My name is Stephan and I’m a 21 years old girl from
    Great Britain. http://aaa-rehab.com

Leave a comment