म पनि यहाको महानिर्देशक मात्र नभइ उपभोक्ता पनि हु,शम्भ्ृ कोइरला महानिर्देशक बाणिज्य तथा आप्ृर्ति व्यवस्था विभाग

बजार अन्ृगमनमा भइरहेको ढिलासुस्ती र निश्प्रभावकरी अवस्थाप्रति जनगुनासोप्रति मध्यनजर गर्दै हामा्रे टोलिले बाणिज्य तथा आप्ृर्ति व्यवस्था विभागका महानिर्देशक शम्भ्ृ कोइरलासंग गरिएको क्ृराकानी।
तपाई भर्खर वाणिज्य तथा आपृ्र्ति व्यवस्था विभागको महानिर्देशक भएर आउनुभएको छ ।अनुगमन प्रभावकारी ढङ्गले भएन भनेर जनगुनासो आएको छ । तपाइले के —के गरिरहनु भएको छ र भावि योजना के—के छन् ?
अनुगमनको तिब्रता भनेको के हो ?बुझ्न सकिएन,अन्ृगमन हामीले गरिरहेका छौ । प्रतेक दिन अन्ृगमनका कार्यक्रमहरु भइरहेका छन् । हामीसँग जम्मा ८० जनाको जनशक्ती छ । यसलाइ देशव्यापी परिचालन गरिरहेका छौ । जस्तै वीराटनगरमा रिजालको भान्साघर भन्ने ग्यास कम्पनीमा अन्डर वेट सीलिन्डर समेत बरामद गरेका छौ ।साथै उपत्यकामा पनि पेट्रोलपम्पहरु सिल गरिरहेका छौ ।
विभागमा जनशक्तीको अभाव भएको हो ?
वाणिज्य विभागको कार्यक्षेत्र नेपाल राज्यभरी छ । जनताको अपेक्षा भनेको देशभरि अन्ृगमन होस् विशेषत ठ्ृला शहरहरुमा अन्ृगमन होस् भन्ने छ । त्यसको लागी हामीसँग स्रोत र साधनका साथै जनशक्ती कमै छ ।
अन्ृगमन पछि कारवाहीको प्रक्रिया फितलो भन्ने छ नि?
कारवाहीको प्रक्रिया पनि हामील बढाइरहेका छौ ।जस्तैःविराटनगरमा रिजालको भान्साघर भन्ने कम्पनीमा हामीले अन्ृगमन गरी कालाबजारी ऐन बमोजिम कारबाही बढाउन सिफारिस गरिसकेका छौ । पहिलेको त्ृलनामा अन्ृगमन र कारबाही द्ृवै प्रक्रियालाई तिब्र गतिमा बृद्धि गरिरहेका छौ ।
वाणिज्य विभागलाइ अन्ृगमन गर्दा तत्कालै कति जरिवाना लगाउने र सजाय तोक्ने तो भन्दा माथि अदालतमा लैजाने भन्ने क्ृराको कान्ृनी व्यवस्था छ ?
कान्ृनमा त्यस्तो क्ृनै व्यवस्था छैन । हामीलाई अहिले खड्की राखेको क्ृरा वाणिज्य विभागले अन द स्पोट कारबाही गर्ने क्ृरा कान्ृनमा व्यवस्था गर्न पयो । भनेर प्रक्रिया अगाडी बढाइरहेको छ ।सम्बन्धित निकायबाट यस्ता क्ृराहरु कान्ृनमा उल्लेख भइआयो भने हामीलाइ सुविधा ह्ृन्छ । फितलो कान्ृनी व्यवस्थाले गर्दा अपराधीहरु उम्किरहेका छन् ।
विभागका अन्ृसन्धान अधिकृतहरुले फितलो अभियोगपत्र दर्ता गरेर म्ृद्धालाइ कमजोर बनाउछन् । भन्ने स्ृनिन्छ नि ?
त्यसो होइन अभियोग पत्र हामीले घटना क्रमको प्रकृति अनुरुपै दायर गछौ । र अन्ृगमन भएका कुराहरु सहरी क्षेत्रमा हुने भएकाले मिडिया मार्फत सार्वजनिक भइसकेका ह्ृन्छन् । कतिपय अवस्थामा नजानेर र थाहा नभएर भएका हुन सक्छन् । तर अभियोग पत्र हामीले अत्याधिक सजाय माग दाबि गरेर दायर गछौ ।सबै अदालति निर्णय र फैसलाहरु अभियोग पत्रको आधारमा मात्र ह्ृदैन ।
अन्तमा हाम्रो संञ्चार माध्यमबाट अन्ृगमनको बारेमा केही क्ृरा बताइदिन्ृस् ।
हाम्रो कारबाही प्रतिकारात्मक कारबाही हो । यो अन्ृगमन भन्ने कुरा सर्वपक्षिय सहयोगको कुरा हो । म पनि यहाको महानिर्देशक मात्र नभइ उपभोक्ता पनि हु । उपभोक्तालाई अधिकार दिलाउन सकिएमा म पनि लाभाम्भित ह्ृन्छ । तसर्थ हामी सबैले बजारलाई राम्रो राख्न आ—आफ्नो स्थानबाट इमान्दार भई सहयोग गरौ । भन्ने कुराको जनसम्ृदायमा तपाईहरुको संञ्चारमाध्यमद्धारा अपिल गर्दछु ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Comments

  1. Stevmole
    October 17, 2019 at 4:29 am

    Albuterol Inhaler Mexico Propecia Generic Finasteride Hair Loss order cialis online Tadalafil Canada Vente Cialis Generique Ligne

Leave a comment