मार्केटमा सकारात्मक समाचार गयो त्यसैले केही उत्कृष्ट चलचित्र बन्न थाल्यो ।

भ्रखरै चलचित्र विकासबोर्डको कार्यकाल सक्नलाग्न्ृ भएका अध्यक्ष धर्मेन्द्र मरबैतासँग हाम्रो टोलीले गरेको कुराकानी.
विगत दुई वर्ष देखि चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा रहन्ृ भएको छ,यहाँको समयमा भएको महत्वपुर्ण उपलब्धी के रहेको छ ?
चलचित्र क्षेत्रमा महत्वपुर्ण उपलब्धि भन्ने हो भने हामीले चलचित्र नितीको मस्र्यादा तयार ग्यौ, अहिले मन्त्रालयमा लगभग फाइनल स्टेटमा छ, अनि अर्काे जुन हामीले नेशनल अवार्ड पहिले प्राइभेट सेक्टरमा गएर गर्ने कुरा थियो, अनि पाटीगत आफ्नो नेतालाई बोलाएर त्यो वितरण गर्ने परिपाटी थियो, त्यसलाई समाप्त गरेर नेशनल अवार्ड राष्ट्रपति ज्य्ृ कै हातबाट ह्ृन्ृपर्छ भन्ने व्यवस्थ ागर्न सक्यौ । अनि हाम्रो चलचित्र विकास वोर्डको आफ्नो मन्त्रालयबाट कुनै कोर्ष आउदैन त्यो कार्षलाई गर्न पहिले १ करोड जति थियो अहिले ५,६ करोड पुगेको छ ।त्यस्तै ड्राफ वर्गीकरण नै हाम्रो अदालतमा मुद्धा भएर सम्पुर्ण रुपमा लाग्ृ भएको छैन । तर जुन एउटा विकास बोर्डले यस्तो गर्न लाग्यो भनेर मार्केटमा सकारात्मक समाचार गयो त्यसैले केही उत्कृष्ट चलचित्र बन्न थाल्यो ।
चलचित्र विकास बोर्डले काठमाण्डौंमा बन्ने मात्र फिल्मलाई प्राथमिकता दियो,जस्तो पश्चिम नेपालमा बन्ने फिल्ममा उल्लेखनिय भ्ृमिका खेल्न सक्न्ृभएन भन्ने गुनासो छ, के हो ?
यसमा अब पश्चिम नेपालका फिल्म राज्यसँग डाईरेक्ट ज्ृध्न सकिराको अवस्था छैन । यसकारण हामी सहाबाट छुटै विकास बोर्डको शाखा खोल्न्ृपर्ने हुन्छ ।जस्तैः—हामीले जनजातीलाइ समेट्ने कोशिस ग्यौ ।जनकपुरमा गएर फिल्म सम्बन्धि प्रशिक्षित ग्यौ ।
भोजपुरी र मैथिली फिल्मको लागी जति योगदानको अपेक्षा गरिएको थियो, त्यती उपलब्धि गर्न्ृ भएन भन्ने छ,?
मैथिली फिल्म र भोजपुरी फिल्मको लागि पनि हामीले नेशनल अवार्ड गरायौ । दतै नभएको फिल्मको लागी हामी त्यती काम गर्न त सक्दैनौ ।तर हामी प्रक्रियामा नै छौ ।त्ृरुन्त हामी सम्पुर्ण काम गर्न सक्दैनौ ।
नेपालको फिल्मको विकासको लागी फिल्मको सुटिङ्गको स्टुडियो बनाउने भन्ने सुनिएको छ, ति गतिरुपताको लागि तपाइको कार्यकालमा कति योगदान भए ?
त्यसको लागि प्रक्रिया पुयाउन्ृ पर्ने ह्ृन्छ, ठाउ उपय्ृक्त छ छैन हेनर््ृपर्ने ह्ृन्छ, त्यत्तीकही भाषणमा भनेको भरमा ह्ृदैन । राज्यले नै बनाउन चाहेमा विदेशी सहयोग पाएमा चाडै बनाउछौ, बोर्डमा बजेट छैन ।
नयाँ फिल्म नगरी बनाउन विकास बोर्डले चाल्ने भ्ृमिका के हो ?
सहयोगीको भ्ृमिका रहन्छ,
सरकारले कस्तो प्याकेज ल्याए बोर्डलाइ र नेपाली निर्मातालाई राहत पुग्ने थियो ?
चलचित्र नितीमा नै स्पष्ट छ, उद्दोगको दर्जा दिन्ृप्यो ।
अन्तमा केही बताइदिन्ृ हुन्छ कि ?
मेरो कार्यकाल सकिदैछ,यहाँ एक असल मान्छे आए यहाको कोर्षलाई उपयोग गरेर चलचित्रलाई अगाडी बढाउन सक्थोकी भन्ने छ ।

ShareShare on Google+0Tweet about this on Twitter0Share on Facebook0
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment